काठमाडौँ, १५ जेठ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ ।
त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले उनलाई बजेट प्रस्तुत गर्न अनुमति दिएका थिए । अर्थमन्त्रीले राजनीतिक परिवर्तनका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अर्थमन्त्री शर्माले बजेट वाचन गर्न सुरु गरेका हुन् ।
आर्थिक वर्ष २०७८/७९ को बजेटः १६खर्ब ३२ अर्ब
आर्थिक वर्ष २०७८/७९ को खर्चः ९ खर्ब ५८ अर्ब (६०५)
आर्थिक वर्ष २०७९/८० को बजेट
स्थानीय तह – ३ खर्ब
प्रदेश – १ खर्ब १० अर्ब
फास्ट ट्रयाक – ३० अर्ब
एमसीसी – १३ अर्ब
पुनर्निर्माण – १५ अर्ब
बुढीगण्डकी जलविद्युत – ८ अर्ब
राष्ट्रपति शैक्षिक सुधार – ९ अर्ब
पुनर्निर्माण – १५ अर्ब
प्रधानमन्त्री रोजगार – ३ अर्ब १५ करोड
COMMENTS