काठमाडौं अपडेट : बालेन ३८ हजार, स्थापित र सिंह २१-२१ हजार

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको ताजा परिणाम आएको छ । पछिल्लो परिणामअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३८, ३३३ मत पाएका छन् ।नेकपा एमालेका उम्मेदवार केशव स्थापितको २१,००८ र कांग्रेसकी सिर्जना सिंहको २१, २९९ मत आएको छ ।
पछिल्लो समय सिंहले स्थापितलाई उछिनेकी छन् । साह सुरुदेखि नै अगाडि छन् ।काठमाडौंमा अहिलेसम्म १३ वडाको मतगणना सकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति