काठमाडौं महानगरको ४ वडामा एमाले विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वार्ड नं. ४ मा एमालेबाट उम्मेदवार भएका अध्यक्षसहित पूरै प्यानलले जितेको छ ।

अध्यक्षमा दिनेश महर्जन, सदस्यमा सरू अधिकारी, नवीन मैनाली तथा महिला सदस्यमा कल्पना वयलकोटी, सन्ध्या खनाल बिजय भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति