केशव स्थापित भन्दा १० हजार बढी मतले बालेन शाहको अग्रता

काठमाडौं, ५ जेठ । महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मदेवारी दिएका बालेन शाहको अग्रता कायमै रहेको छ। उनले अहिलेसम्म २१ हजार बढी मत प्राप्त गरेका छन्।

बिहीबार बिहानसम्म ५४ हजार ६ सय २१ मत गणना गर्दा शाहले २१ हजार १सय ११ मत पाएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९ सय ९८ मत पाएका छन्। नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार १७३ मत पाएकी छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति