भरतपुर मेयरमा रेणु दाहाल २३३८ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकामा रेणु दाहालले अग्रता बढाउँदै गएकी छन् । ३२ हजार ८९४ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार दाहालले १२ हजार २१२ मत पाएकी छन् ।

नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ९ हजार ८७४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३३२ मत पाएका छन् ।

उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १४ हजार ४५३ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ८ हजार ६ मत पाएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति