२१ वर्षकै उमेरमा गाउँपालिका अध्यक्ष

बीरगन्ज ४ जेठ । पर्साको कालीकामाई गाउँपालिकामा २१ वर्षकै उमेरमा जससपाका एकजना उमेद्वार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका तर्फबाट २१ वर्षीय वशिष्टकुमार कलवार गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि सर्लाहीको रामनगर गाउँपालिकामा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति