सिन्धुली । सत्ता गठबन्धनलाई परास्त गर्दै सिन्धुलीको फिक्कल गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् ।
एमालेका अध्यक्षका उम्मेदवार पार्वती सुनुवार र उपाध्यक्षका उम्मेदवार राजु बराल निर्वाचित भएका छन् ।
फिक्कलमा नेपाली कांग्रेस, माओवादी केन्द्रको गठबन्धन थियो ।

प्रतिक्रिया