बागलुङमा ७१ वडामा सबैभन्दा धेरै कांग्रेस र सवैभन्दा थोरैमा राजमोको जीत

काठमाडौं, ३ जेठ ।  बागलुङ र स्थानीय तह निर्वाचन–२०७९ को मत परिणाम आउनेक्रम जारी छ । बागलुङका दश स्थानीय तह मध्ये ६ स्थानीय तहका ७१ वडाको अन्तिम मत परिणाम सार्वजनिक भैसकेको छ । पछिल्लो मत परिणाम अनुसार बागलुङको ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका देव कुमार नेपाली बाहेक परिणाम आएका सबै पालिकामा सत्ता गठबन्धनले जीत हाँसिल गरेको छ । गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेस सबैभन्दा अघी छ । दोस्रोमा नेकपा माओबादी केन्द्र र तेस्रोमा राष्ट्रिय जनमोर्चा रहेको छ । वडामा पनि सोही अनुपातमा परिणाम आएको छ ।

यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जित हात पारेको भने कम वडा राष्ट्रिय जनमोर्चाले जितेको छ । कांग्रेसले २९ वडा जित्दा जनमोर्चाले ९ वडा जितेको छ ।
एमालेले १३ वडा, माओवादी केन्द्र १६, एकीकृत समाजवादीले ३ वडा जितेको छभने स्वतन्त्र उम्मेदवारले १ वडा जितेका छन् ।

हेरौं हालसम्मको विवरण
बागलुङ नगरपालिका

वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ एकीकृत समाजवादी
वडा नम्बर ३ कांग्रेस
वडा नम्बर ४ माओवादी केन्द्र
वडा नम्बर ५ एमाले
वडा नम्बर १० एकीकृत समाजवादी
वडा नम्बर ११ कांग्रेस
वडा नम्बर १२ स्वतन्त्र
वडा नम्बर १३ कांग्रेस
वडा नम्बर १४ कांग्रेस

जैमिनी नगरपालिका

वडा नम्बर ३ माओवादी केन्द्र
वडा नम्बर ४ नेकपा एकीकृत समाजवादी
वडा नम्बर ५ नेपाली कांग्रेसका
वडा नम्बर ६ मा माओवादी केन्द्र
वडा नम्बर ७ कांग्रेस
वडा नम्बर ८ कांग्रेस
वडा नम्बर ९ एमाले
वडा नम्बर १० जनमोर्चा

गलकोट नगरपालिका

वडा नम्बर १ जनमोर्चा
वडा नम्बर २ कांग्रेस
वडा नम्बर ३ कांग्रेस
वडा नम्बर ४ कांग्रेस
वडा नम्बर ५ कांग्रेस
वडा नम्बर ६ माओवादी केन्द्र
वडा नम्बर ७ माओवादी केन्द्र
वडा नम्बर ८ कांग्रेस
वडा नम्बर ९ कांग्रेस
वडा नम्बर १० कांग्रेस
वडा नम्बर ११ एमाले

ढोरपाटन नगरपालिका

वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ जनमोर्चा
वडा नम्बर ३ एमोल
वडा नम्बर ४ एमाले
वडा नम्बर ५ एमाले
वडा नम्बर ६ एमाले
वडा नम्बर ७ जनमोर्चा
वडा नम्बर ८ माओवादी केन्द्र
वडा नम्बर ९ एमाले

निसीखोला गाउँपालिका

वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ माओवादी केन्द्र
वडा नम्बर ३ जनमोर्चा
वडा नम्बर ४ कांग्रेस
वडा नम्बर ५ कांग्रेस
वडा नम्बर ६ कांग्रेस
वडा नम्बर ७ कांग्रेस

तमानखोला गाउँपालिका

वडा नम्बर १ माओवादी केन्द्र
वडा नम्बर २ माओवादी केन्द्र
वडा नम्बर ३ कांग्रेस
वडा नम्बर ४ माओवादी केन्द्र
वडा नम्बर ५ कांग्रेस
वडा नम्बर ६ कांग्रेस

ताराखोला गाउँपालिका

५ वटै वटा माओवादी

काठेखोला गाउँपालिका

वडा नम्बर १ कांग्रेस
वडा नम्बर २ एमाले
वडा नम्बर ३ एमाले
वडा नम्बर ४ जनमोर्चा
वडा नम्बर ५ कांग्रेस

बडिगाड गाउँपालिका

वडा नम्बर १ जनमोर्चा
वडा नम्बर २ एमाले
वडा नम्बर ३ एमाले
वडा नम्बर ९ कांग्रेस
वडा नम्बर १० माओवादी केन्द्र

बरेङ गाउँपालिका

वडा नम्बर १ जनमोर्चा
वडा नम्बर २ जनमोर्चा
वडा नम्बर ३ एमाले
वडा नम्बर ४ कांग्रेस
वडा नम्बर ५ कांग्रेस

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board