भरतपुरमा रेनु दाहाल ३ सय भन्दा बढी मतले अगाडी

काठमान्डौ जेठ ३
स्थानिय निर्वाचन २०७९ को उदगमस्थल चितवनको भरतपुरमा गठबन्धनकी रेनुदाहाल नेकपा एमालेका विजय सुवेधी भन्दा करिब ३३७ मतले अगाडी रहेकी छन । सदर मत २१६५२ गन्दा रेनु दाहाल उक्त मतले अगाडि रहेकी हुन । त्यसैगरी विजय सुवेदी ७०५७ र जगन्नाथ पौडेलले ३५८९ ले लिड गरिरहनु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board