एनआरएनए क्षेत्रीय समिति कान्साई जापान पुनर्गठन

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)को क्षेत्रीय समिति कान्साई जापानको आठौं कार्यसमिति पुनर्गठन गरिएको छ ।

एनआरएनए जापानका अध्यक्ष अनिता गुरुङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संस्थापक सचिव तथा पूर्व संयोजक नारायण स्टेभन्सको सभापतित्वमा भएको थियो । कार्यक्रममा डा. बलराम श्रेष्ठको विशेष उपस्थिति थियो ।

नयाँ कार्यसमिति

१. संयोजक– नरबहादुर थापा
२. उपसंयोजक– टिआर गौंडेल
३. उपसंयोजक– भबिन्द्र कुलुङ राई
४. सचिव– बिकास अधिकारी
५. सहसचिव– मोहन कुँवर
६. कोषाध्यक्ष– तिलक केसी
७. सह कोषाध्यक्ष– एकराज कटवाल
८.सदस्यहरु– संञ्जय कार्की
९. कुशुम धमला
१०. दिनेश पौड्याल
११. प्रबिण भुजेल
१२. सजल निरौंला
१३. अञ्जनकुमार बस्नेत
१४. समीर मगर
१५. बिश्वास क्षेत्री

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति