१ सय ४३ पालिकाको नतिजा : कांग्रेस ६९, एमाले ४५ र माओवादी ३४ वटामा विजयी (सूचिसहित)

काठमाडौं, २ जेठ । पालिका चुनावमा एक सय ४३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले ६९ र नेकपा एमालेले ४५ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका छन् । यस्तै माओवादी केन्द्रले ३४, नेकपा एकीकृत समाजवादीले २ वटा, नेमकिपा १ र स्वतन्त्रले एउटा पालिकाको प्रमुख जितेका छन् ।

यस्तै उपप्रमुखमा कांग्रेसले ७१, एमालेले ४४, माओवादीले २६, एकीकृत समाजवादीले ५, जसपाले २, राष्ट्रिय जनमोर्चा र नेकपाले १, स्वतन्त्रले २ पालिका जितेका छन् ।

नेपाली कांग्रेस
१। गुल्मीको गुल्मीदरबार गाउँपालिका
२। डडेलुधराको गन्यापधुरा गाउँपालिका
३। मुस्ताङको घरपझोङ गाउँपालिका
४। मनाङको नार्पाभूमि गाउँपालिका
५।गुल्मीको रेसुङ्गा नगरपालिका
६। मनाङको नासो गाउँपालिका
७। हुम्लाको खार्पुनाथ गाउँपालिका
८। डोटीको बडीकेदार गाउँपालिका
९। बाग्लुङको तमानखोला गाउँपालिका
१०। सोलुखुम्बुको लिखुपिके गाउँपालिका
११। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका
१२।ताप्लेजुङको मेरिङ्देन गाउँपालिका
१३। दैलेखको भैरवी गाउँपालिका
१४। बैतडीको शिवनाथ गाउँपालिका
१५। बाग्लुङको गल्कोट नगरपालिका
१६। कास्कीको माछापुच्छ्रे गाउँपालिका
१७। पाँचथरको कुम्मायक गाउँपालिका
१८। तेह्रथुमको फेदाप गाउँपालिका
१९। लमजुङको दूधपोखरी गाउँपालिका
२०।सोलुखुम्बुको सोताङ गाउँपालिका
२१।अछामको ढकारी गाउँपालिका
२२।डडेलधुराको नवदुर्गा गाउँपालिका
२३।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका
२४।रसुवाको आमाछोदिङ्मो गाउँपालिका
२५।धनकुटाको साँगुरीगढी गाउँपालिका
२६।अछामको कमलबजार नगरपालिका
२७।प्युठानको ऐरावती गाउँपालिका
२८।सर्लाहीको धनकौल गाउँपालिका
२९।म्याग्दीको रघुगंगा गाउँपालिका
३०।रोल्पाको गंगादेव गाउँपालिका
३१।खोटाङको केपिलासगढी गाउँपालिका
३२।सोलुखुम्बुको महाकुलुङ गाउँपालिका
३३। गोरखाको आरुघाट गाउँपालिका
३४। सल्यानको त्रिवेणी गाउँपालिका
३५। धनकुटाको छथर जोरपाटी गाउँपालिका
३६। संखुवासभाको सिलिचोङ गाउँपालिका
३७। बझाङको मष्टा गाउँपालिका
३८।डोटीको आदर्श गाउँपालिका
३९। सर्लाहीको हरिपुर नगरपालिका
४०।काठमाण्डौको दक्षिणकाली नगरपालिका
४१। मकवानपुरको कैलास गाउँपालिका
४२। जुम्लाको कनकासुन्दरी गाउँपालिका
४३। संखुवासभाको सभापोखरी
४४।इलामको सन्दकपुर गाउँपालिका
४५। जुम्लाको हिमा गाउँपालिका
४६।संखुवासभाको खाँदबारी नगरपालिका
४७। दाङको राजपुर गाउपालिका
४८। गुल्मीको मदाने गाउँपालिका
४९। ताप्लेजुङको मेरिङदेन गाउँपालिका
५०।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका
५२। डोल्पाको ठूलिभेरी गाउँपालिका
५३।कञ्चनपुरको बेलडाँडी गाउँपालिका
५४। स्याङ्जाको भिरकोट नगरपालिका
५५।डोटीको पूर्वीचौकी गाउँपालिका
५६।अर्घाखाँचीको छत्रदेव गाउँपालिका
५७।गुल्मीको ईस्मा गाउँपालिका
५८।रसुवाको कालिका गाउँपालिका
५९। स्याङ्जाको गल्याङ नगरपालिका
६०।कालिकोटको तिलागुफा नगरपालिका
६१। डोटीको सायल गाउँपालिका
६२।भोजपुरको अरुण गाउँपालिका
६३। मुगुको मुगुम कार्मारोग गाउँपालिका
६४।अछामको रामारोशन गाउँपालिका
६५। तनहुँको देवघाट गाउँपालिका
६६।सिन्धुलीको घ्याङलेक गाउँपालिका
६७। रामेछापको गोकुलगंगा गाउँपालिका
६८। बर्दियाको बारबर्दिया नगरपालिका
६९। पाँचथरको फालेलुङ गाउँपालिका

एमाले
१। सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२।‍ मनाङ ङिस्याङ गाउँपालिका
३। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४। मनाङको चामे गाउँपालिका
५। वरागुङ्ग मुक्ति क्षेत्र मुस्ताङ
६। लोमान्थाङ गाउँपालिका मुस्ताङ
७। डोल्पाको शे फोक्सुन्डो गाउँपालिका ९निर्विरोध०
८। बझाङको साइपाल गाउँपालिका
९। नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० बौदीकाली गाउँपालिका
१०। बझाङको थलरा गाउँपालिका
११। मुस्ताङको थासाङ गाउँपालिका
१२। म्याग्दीको मालिका गाउँपालिका
१३। तेह्रथुमको मेन्छ्यायेम
१४। स्याङ्जाको हरिनास गाउँपालिका
१५। दार्चुलाको महाकाली नगरपालिका
१६। मकवानपुरको भीमफेदी गाउँपालिका
१७। बैतडीको पञ्चेश्वर गाउँपालिका
१८। पाल्पाको पूर्वखोला गाउँपालिका
१९। पाल्पाको तिनाउ गाउँपालिका
२०।मकवानपुरको इन्द्रसरोबर गाउँपालिका
२१। इलामको माङ्सेबुङ गाउँपालिका
२२। रसुवाको गोसाइकुण्ड गाउँपालिका
२३। भोजपुरको हतुवागढी गाउँपालिका
२४।अर्घाखाँचीको पाणिनी गाउँपालिका
२५।खोटाङको एँेसेलुखर्क गाउँपालिका
२६। धनकुटाको चौबिसे गाउँपालिका
२७। सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका
२८।स्याङ्जाको कालीगण्डकी गाउँपालिका
२९।भोजपुरको पौवादुङमा गाउँपालिका
३०।डोटीको जोरायल गाउँपालिका
३१। गुल्मीको छत्रकोट गाउँपालिका
३२।प्यूठानको सरुमारानी गाउँपालिका
३३। म्याग्दीको मंगला गाउँपालिका
३४। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बलिङटार गाउँपालिका
३५। गुल्मीको सत्यवती गाउँपालिका
३६।बाजुराको गौमुल गाउँपालिका
३७।पाल्पाको माथागढी गाउँपालिका
३८।कास्कीको रुपा गाउँपालिका
३९। सिरहाको भगवानपुर गाउँपालिका
४०। तनहुँको घिरिङ गाउँपालिका
४१।पाल्पाको निस्दी गाउँपालिका
४२। भोजपुरको हतुवागढी गाउँपालिका
४३।ललितपुरको कोञ्ज्योस गाउँपालिका
४४। स्याङ्जाको फेदीखोला गाउँपालिका
४५। रसुवाको उत्तरगया गाउँपालिका

नेकपा माओवादी केन्द्र
१। दैलेखको नौमुले गाउँपालिका
२। डोल्पाको जगदुल्लाह गाउँपालिका
३। बाग्लुङको ताराखोला गाउँपालिका
४।दार्चुलाको अपी हिमाल गाउँपालिका
५।खोटाङको जन्तेढुङ्गा गाउँपालिका
६।दार्चूलाको नौगाड गाउँपालिका
७। उदयपुरको लिम्चुङबुङ
८। रोल्पाको थवाङ गाउँपालिका
९।हुम्लाको ताजाकोट गाउँपालिका
१०। गोरखाको अजिरकोट गाउँपालिका
११। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका
१२। डोटीको बोगाटन फुड्सिल गाउँपालिका
१३। दार्चुलाको लेकम गाउँपालिका
१४। गुल्मीको चन्द्रकोट गाउँपालिका
१५। पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका
१६। रोल्पाको रोल्पा नगरपालिकामा
१७। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका
१८। दाङको बंगलाचुली गाउँपालिका
१९। रुकुम पूर्वको सिस्ने गाउँपालिका
२०। गोरखाको बारपाक सुलिकोट गाउँपालिका
२१। डडेल्धुराको आलिताल गाउँपालिका
२२। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका
२३। ओखलढुंगाको चिशंखुगढी गाउँपालिका
२४। सर्लाहीको रामनागर गाँउपालिका
२५। हुम्लाको नाम्खा गाउँपालिका
२६। रोल्पाको परिवर्तन गाउँपालिका
२७।कालिकोटको पलाँता गाउँपालिका
२८।ताप्लेजुङको मौवाखोला गाउँपालिका
२९। भोजपुरको रामप्रसाद राई गाउँपालिका
३०।बैतडीको मेलौली नगरपालिका
३१। गोरखाको सहिद लखन गाउँपालिका
३२। गुल्मीको धुर्कोट गाउँपालिका
३३। प्यूठानको माण्डवी गाउँपालिका
३४। दैलेखको भगवतीमाई गाउँपालिका

नेकपा (एकीकृत समाजवादी )
१। डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२। डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

नेमकिपा
१। भक्तपुरको भक्तपुर नगरपालिका

स्वतन्त्र
१।ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिका

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति