महोत्तरीको सोनाम गाउँपालिकामा जसपाको उद्घाटन

महोत्तरी ।सोनामा गाउँपालिका वडा नम्बर १ को  वडा अध्यक्षमा जसपाले विजयी हासिल गरेको छ ।

 जसपाबाट उम्मेदवार वनेका अशोक यादवले निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेलाई ३० मतले पछाडि पार्दै  जित हासिल गरेका हुन् ।

निर्वाचन आयोग सोनामाका अनुसार उनले ६३९ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ५५५ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति