दार्चुलाको महाकाली नगरमा एमाले विजयी

काठमाडौं १ जेठ । दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमाले विजयी भएको छ।

नेकपा एमालेका नर सिंह चैंसिर ५ हजार ३ मत ल्याएका हुन्।

उपप्रमुखमा एमालेकै दुर्गा कुमारी खत्री ४ हजार ६३६ मत ल्याएकी छन्।

प्रमुखका प्रतिस्पर्धी नेपाली कांग्रेसका हंसराज भट्टले ३ हजार ८८७ मत ल्याउँदा उपप्रमुखमा ४ हजार १८२ मत पाएकी छन्।

तेस्रोमा रहेका समाजवादीका रमेश प्रसाद अवस्थीले ३५ मत ल्याएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति