खोटाङको जन्तेढुंगामा माओवादी केन्द्रकी अरुणादेवी राई अध्यक्षमा विजयी

खोटाङ १ जेठ । जिल्लाको जन्तेढुंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी भएकी छन् । निवर्तमान अध्यक्ष रहेका नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अरुणादेवी निर्वाचित भएकी हुन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका खेम खड्का विजयी भए । उनले एमालेका विमला राईलाई पराजित गरेका हुन् । जन्तेढुंगामा एमालेविरुद्ध नेका र माकेको गठबन्धन बनेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति