सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सोमप्रसाद बराल विजयी भएका छन् ।
६६८ मतका साथ बराल वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनीसहित वडा नं. १ मा माओवादी केन्द्रले प्यानलै जितेको हो ।

प्रबन्ध निर्देशक
शारदा शर्मामहानिर्देशक
पूर्ण बहादुर जीसीबजार व्यवस्थापक
युवराज दाहालकानूनी सल्लाहकार
सुरेश गुरागाईं
प्रतिक्रिया