भरतपुरमा १५० मत गन्दा एमाले अगाडि

चितवन । सर्वाधिक चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा एमालेले अग्रता लिएको छ ।

१५० मत गणना हुँदा एमालेको तर्फबाट मेयरका उम्मेदवार विजय सुवेदीले ६६ मत पाएका छन् भने माओवादी केन्द्रका रेनु दाहालले ५१ मत पाएका छन् ।

त्यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५७ मत, राप्रपाका हिमला गुरुङले ४५ मत पाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board