सुर्खेतको बराहताल गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

सुर्खेत, ३१ वैशाख । सुर्खेतको बराहताल गाउँपालिमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। तीन सय मतगणना हुँदा माओवादीबाट अध्यक्षका उम्मेदवार किशोरभक्त सुनारले ११६ मत पाएका छन्।

यस्तै नेपाली कांग्रेसका भीम भण्डारी ९१ र एमालेबाट घनश्याम पाण्डेले ७९ मत पाएका छन्।

मतगणना जारी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति