संखुवासभाको चिचिला-१ मा काँग्रेसको प्यानेलकाे जीत

संखुवासभा, ३१ बैशाख । संखुवासभाको चिचिलागाउँपालिका वाड नं. १ मा नेपालीकाँग्रेसको प्यानेल नै बिजयी बनेको छ ।

नेपाली काँग्रेसका उम्मेदवार पूर्णकुमार राई बिजयी बनेका हुन् । राईले ३ सय ३६ मत प्राप्त गरे भने उनको निटकतम प्रतिद्धन्द्धि नेकपा माओबादी केन्दका उम्मेदवार बीर सिङ्ग गुरुङले २ सय ८१ मत प्राप्त गरेका थिए । ५-६ मतान्तरले राईले जितेको हो ।

त्यसैगरि नेकपाएमालेका उम्मेदवार ठगेन्द्र गुरुङले ९९ मत मात्रै प्राप्त गरेका थिए । काँग्रेसबाट सदस्यहरुमा उत्तर बहादुर राई, खड्गबहादुर राई, भक्ति माया घले र संगिता विश्वकर्मा बिजयी बनेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति