रोल्पाको थवाङ–५ मा माओवादी केन्द्र विजयी

रोल्पा । रोल्पाको थवाङमा माओवादी केन्द्रले खाता खोलेको छ। थवाङ गाउँपालिकामा ५ मा माओवादी केन्द्रका गाोवद्र्धन घर्ती मगर विजयी भएका छन् ।

काङ्ग्रेस, एमाले र विप्लव नेकपासमेत सम्मिलित गठबन्धनलाई हराउँदै माओवादी केन्द्रका उम्मेदवार घर्ती विजयी भएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति