धनगढी उपमहानगरपालिकाकाे मतगणनामा जुटेन सहमति

धनगढी । धनगढी उपमहानगरपालिकामा जारी सर्वदलीय वैठकमा दलहरूबीच सहमति जुट्न नसकेपछि मतगणना सुरु हुन सकेको छैन ।

नेकपा एमालेले धनगढी- ६ मा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । तर गठबन्धन दलहरुले भने पुनः मतदान भए सबै ठाउँमा हुनुपर्ने, अन्यथा शुक्रबारकै मतगणना हुनुपर्ने अडान लिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति