सिन्धुलीको गोलञ्जोरमा मतगणना हुनुअघि कांग्रेस–एमाले कार्यकर्ताबीच झडपको स्थिति
सिन्धुली । गोलञ्जोर गाउँपालिकाको मतगणना हुनुअघि झडपको स्थिति बनेको छ । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडपको स्थिति बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथी बढाइएको छ । नेपाली कांग्रेसको तर्फबाट गोलञ्जोर–२ वडाध्यक्षका उम्मेदवार दौलत कार्कीले एमाले कार्यकर्तालाई गएराति कुटेपछि आज बिहान स्थिति तनावपूर्ण बनेको हो । बलराम कार्की, उमेश कार्की, हिमाल कार्कीलाई … Continue reading सिन्धुलीको गोलञ्जोरमा मतगणना हुनुअघि कांग्रेस–एमाले कार्यकर्ताबीच झडपको स्थिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed