दमक । दमकमा मतगणना सुरु भएको छ । वडा नं १ बाट सुरु गरिएको गणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेले अग्रता लिएको छ ।
जसअनुसार प्रमुख पदमा एमालेकी गीता अधिकारीले ४९ गठबन्धनका राम थापाले ४१ मत प्राप्त गरेका छन् । यसैगरी उपमेयरमा एमालेका अम्बिका खनालले ४१ र गठबन्धनकी रेगिना भट्राई प्रसाईंले ५१ मत पाएका छन् ।
यसैगरी वडाअध्यक्षमा एमालेका हरी नेउपाने ४८ र गठबन्धनका तारा अधिकारीले ४२ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया