शिवराज नगरपालिकामा राप्रपाको अग्रता

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।

वडा नम्बर १ को ६०० मतगणना हुँदा मेयरमा राप्रपाले २३४ मत ल्याएको छ भने नेकपा एमालेले २११ मत ल्याएको छ । त्यस्तै नेपाली काँग्रेसले ३४ मत मात्र प्राप्त गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति