कर्णाली प्रदेशका मन्त्रीको नेतृत्वमा एमाले कार्यकर्ताको घर भत्काइयो

मुगु । मुगुको सोरु गाउँपलिकामा एमाले कार्यकर्ताको घर भत्काईएको छ । शुक्रबार राति १० बजेदेखि भत्काइएको घर शनिबार ३ बजेसम्म जारी रहेको थियो ।

कर्णाली प्रदेशका भूमिव्यवस्था मन्त्री चन्द्रबहादुर शाहीको नेतृत्वमा घर भत्काइएको स्थानीयको आरोप रहेको छ । 

एमालेका वडाध्यक्षका उम्मेदवार बखत मल्लको घर पनि भत्काइएको छ । यसबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति