स्थानीय तह निर्वाचनको एक्जीट पोल सार्वजनिक : काँग्रेस पहिलो, दोस्रो एमाले , तेस्रो माओवादी केन्द्र (यस्तो छ नतिजा)

काठमाडौं, ३० बैशाख । एबीसी न्यूजले स्थानीय तह निर्वाचनको एक्जीट पोल सार्वजनिक गरेको छ ।

एक्जीट पोल अनुसार सात वटै प्रदेशमा गरी नेपाली काँग्रेसले २९२ देखि ३२६ नेकपा एमाले १८५ देखि २०९, नेकपा माओवादी केन्द्र ११८ देखि १४२ जनता समाजवादी पार्टीले ४१–५८, लोकतान्त्रिक समाजवादी, ११ देखि १८, नेकपा एकीकृत समाजवादी १३ देखि २३, राष्टिय जनमोर्चा ५, राष्टिय प्रजातन्त्र पार्टी, ३ देखि ८ र अन्यले ४ देखि ८ स्थानमा विजयी हुनेछन् ।

एबीसी एक्जीट पोलमा ८१ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

एबीसी एक्जीट पोल अनुसार, प्रदेश नम्बर १ मा नेपाली काँग्रेसले ६० देखि ७०, नेकपा एमाले ३६ देखि ४० नेकपा माओवादी केन्द्र १५ देखि १६ जनता समाजवादी पार्टीले २–४, लोकतान्त्रिक समाजवादी १ देखि २, नेकपा एकीकृत समाजवादी १ देखि २, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी ३ देखि २ स्थानमा विजयी हुनेछन् । २० स्थानमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

(मधेश प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार प्रदेश नम्बर २ मा नेपाली काँग्रेसले ४५ देखि ५० नेकपा एमाले २३ देखि २५ नेकपा माओवादी केन्द्र १६ देखि १८ जनता समाजवादी पार्टीले २७ –३५, लोकतान्त्रिक समाजवादी, ८ देखि १२, नेकपा एकीकृत समाजवादी २ देखि ४, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी, ० देखि १ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा १५ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

No description available.

(बाग्मती प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार बाग्मती प्रदेशमा नेपाली काँग्रेसले ४० देखि ४४ नेकपा एमाले ४३ देखि ५० नेकपा माओवादी केन्द्र १८ देखि २० जनता समाजवादी पार्टीले ० लोकतान्त्रिक समाजवादी, ० नेकपा एकीकृत समाजवादी २ देखी ४, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी, १ देखि २ स्थानमा र अन्य १ देखि २ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा १४ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

No description available.


(गण्डकी प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार नेपाली काँग्रेसले ४६ देखि ५० नेकपा एमाले २३ देखि २५ नेकपा माओवादी केन्द्र ५ देखी ८ जनता समाजवादी पार्टीले २ –३, लोकतान्त्रिक समाजवादी, ० नेकपा एकीकृत समाजवादी ० राष्टिय जनमोर्चा २, राष्टिय प्रजातन्त्र पार्टी, ० देखि ० स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा ७ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

No description available.

(लुम्बिनी प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार नेपाली काँग्रेसले ३९ देखि ४२ , नेकपा एमाले २९ देखि ३०, नेकपा माओवादी केन्द्र २० देखि २५, जनता समाजवादी पार्टीले ९ –१५, लोकतान्त्रिक समाजवादी, १ देखि २, नेकपा एकीकृत समाजवादी १ देखि २, राष्टिय जनमोर्चा ३, राष्टिय प्रजातन्त्र पार्टी, ० देखि १ स्थानमा र अन्य १ देखि २ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा ६ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

No description available.

(कर्णाली प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार नेपाली काँग्रेसले २० देखि २३ नेकपा एमाले १३ देखि १६, नेकपा माओवादी केन्द्र २७ देखि ३३ जनता समाजवादी पार्टीले ० लोकतान्त्रिक समाजवादी, ०, नेकपा एकीकृत समाजवादी ५ देखि ७, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी, ० देखि १ स्थानमा र अन्यले १ देखि २ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा १३ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

No description available.

(सुदूरपश्चिम प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार प नेपाली काँग्रेसले ४२ देखि ४७, नेकपा एमाले १८ देखि २३, नेकपा माओवादी केन्द्र १७ देखि २० जनता समाजवादी पार्टीले १ –२, लोकतान्त्रिक समाजवादी, १ देखि २, नेकपा एकीकृत समाजवादी २ देखि ४, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी, ० देखि १ स्थानमा र अन्यले १–२ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा ६ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

एबीसी एक्जीट पोल सार्वजनिक कार्यक्रममा राजनीतिशास्त्री प्राध्यापक डाक्टर लोकराज बराल, पूर्व निर्वाचन आयूक्त सूर्य प्रशाद श्रेष्ठ राजीतिक विश्लेषक, श्याम श्रेष्ठ र एबीसी न्यूजका अध्यक्ष तथा प्रधान सम्पादक शुभशंकर कँडेल र एबीसी न्यूजका करेन्ट अफेयर्सका प्रस्तोता किशोर पन्थी ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board