आइजीपी नियुक्तिको निर्णयविरुद्ध रिट निवेदनको सुनुवाइ आज

काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्तिविरुद्ध असन्तुष्ट अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनको पेसी आज सुनुवाइ हुँदै छ । गत सोमबार दर्ता मुद्दा सुनुवाइ गर्न गर्न आजका लागि तोकिएको हो ।

एआइजी पोखरेलले कनिष्ठलाई बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । उनले गत सोमबार वारेसमार्फत् रिट दर्ता गरेका थिए । रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति