पाँच तला माथिबाट खसेर एक महिलाको मृत्यु

भक्तपुर, २० बैशाख । भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक महिलाको ज्यान गएको छ ।

भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तला माथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजु पाण्डेले जानकारी दिनुभयो । छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको ज्यान गएको उहाँले बताउनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति