४५ अधिकारवादी संस्थाले गरे केशव स्थापितलाई कारवाहीको माग

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई कारवाहीको माग गरेको छ ।

स्थापितले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ४५ वटा महिला मानवअधिकार संघसंस्थाहरुले कारवाहीको माग गरेको हो ।

सार्वजनिक कार्यक्रममै स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको उनलाई कारवाही गर्न ती संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति