लोसपा चुनावी घोषणा पत्रः निःशुल्क महिला शिक्षाको व्यवस्था (पूर्णपाठसहित)

काठमाडौं, १६ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को घोषणा पत्र सार्वजनिक भएको छ ।

शुक्रबार पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषण पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, स्वास्थ्य उपचार निःशुल्क गर्ने लगायको व्यवस्था गरिएको छ। यद्यपि घोषण पत्र सार्वजनिक गर्नु आफ्नो बाध्यता भएको वरिष्ठ नेता महतोले बताए । आफूहरु स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने पक्षमा रहेको उनको भनाइ छ। ‘बाध्य भएर स्थानीय तहको विर्नाचन समेत जारी गर्नुपरेको हो,’ उनले भने, ‘स्थानीय निर्वाचन दलीय आधारमा हुन नहुने हो ।’ महतोले आजको घोषणा पत्र पार्टीको एउटा निर्देशन मात्रै भएको र स्थानीय पालिकाले आफ्नो छुट्टै घोषणा पत्र सार्वजनिक गर्ने बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति