काठमाडाै, १५ बैशाख । आठौँ इन्डो नेपाल मुए थाई च्याम्पियनसिप शुक्रबारदेखि नेशनल बिजनेस ट्रेड सेन्टर, कलंकीमा सुरु हुदैँछ । कार्यक्रम वैशाख १६ र १७ गते दिउँसो २ बजे सुरु हुनेछ ।
कार्यक्रममा हरेक दिन १३ वटा फाइट हुनेछ र उपाधिका लागि नेपाल र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । नेपाल राष्ट्रिय मुए थाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले यस खेलले खेलाडीको आत्मविश्वास र हौसला बढाउने बताए । खेलकुद प्रेमीहरुले भाटभटेनी कलंकी नजिकैको ल्द्यत्ऋ मा कार्यक्रमको टिकटहरु किन्न सक्नेछन् ।
प्रतिक्रिया