नेमकिपा अध्यक्ष बिजुक्छेका भाइ वडा अध्यक्षको उम्मेदवार

भक्तपुर, १२ वैशाख । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छें भाइले भक्तपुरको वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

पार्टी अध्यक्ष विजुक्छेंका कान्छो भाइ योगेन्द्रमान बिजुक्छेंले भक्तपुर नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

नेपाल मजदुर किसान पार्टीकै तर्फबाट उनले उम्मेदवारी दिएका हुन् । बिजुक्छेंका पाँंच दाजुभाइ र पाँंच दिदीबहिनीहरु छन् । तीमध्ये पार्टी अध्यक्ष विजुक्छे सबैभन्दा जेठा हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board