कांग्रेस भेरी उपसभापति त्यागेर एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार

सुर्खेत । नेपाली कांग्रेस भेरी नगरपालिका जाजरकोटका उपसभापति दलबहादुर रानाले कांग्रेस त्याग गरी नेकपा एमालेको तर्फबाट भेरी १० को वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

कांग्रेस त्यागेको आधा घन्टाभित्र वडाध्यक्षको टिकट नेकपा (एमाले)ले दिएको थियो । उनी एमालेको तर्फबाट वडा नम्बर १० का वडाध्यक्षका उम्मेदवार भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति