सिद्धिचरण नगरपालिकामा एमालेबाट मेयरमा गुरुङको उम्मेदवारी

ओखलढुंगा । सिद्धिचरण नगरपालिकामा नेकपा एमालेबाट इच्छाकुमारी गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

मेयरमा गुरुङ र उपमेयरमा केदारबाबु बस्नेतले मनोनयन दर्ता गराएका हुन् ।

जिल्लाका आठ वटै निर्वाचन अधिकृतको कार्यालयमा गठबन्धनका दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले साथै अन्य दलहरु नेकपा एमाले, जनता समाजवादी लगायतका साना तथा ठूला दलहरुको सोमबार विहानैदेखि मनोनयन दर्ता गर्ने क्रम सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति