जनकपुरधामको मेयरमा निवर्तमान मेयर साहले दिए उम्मेदवारी

जनकपुर । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का नेता लालकिशोर साहले जनकपुर उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनले उपमहानगरपालिकाका मेयरको उम्मेदवार भागवण्डा गर्दा जनकपुरधाम जनता समाजवादी पार्टीको भागमा परेको थियो ।

साह सो उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् । साह २०७४ सालमा तत्कालिन राजपाबाट मेयरमा निर्वाचित भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति