भरतपुर महानगरको मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीको उम्मेदवारी दर्ता

चितवन । नेकपा माओवादी केन्द्रको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले उम्मेदवारी दर्ता गराएका

मनोनयन दर्ता गराउन उम्मेदवार दाहाल नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित पुगेकी थिइन् ।

त्यस्तै, उप मेयरमा गठबन्धनकै साझा उम्मेदवारको रुपमा काँग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board