एमालेबाट कमलामाई नगरपालिकाको मेयरमा श्रेष्ठ र उपमेयरमा देवकोटाको उम्मेदवारी दर्ता

सिन्धुली । नेकपा एमालेको तर्फबाट कमलामाई नगरपालिकाको मेयरमा महेन्द्रदेव श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

सिन्धुलीको केन्द्रविन्दू रहेको कमलामाईमा युवा नेता श्रेष्ठले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । उनीसँगै प्रतिस्पर्धामा रहेका वर्तमान मेयर खड्ग खत्रीकै साथमा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपमेयरमा भने मञ्जु देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । देवकोटा वर्तमान उपमेयर हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति