उज्वल थापाले दिए भैरहवा र पोखरामा जलन अस्पताल बनाउने सुझाव

काठमाडौं । जलनविरुद्धको अभियन्ता तथा समाजसेवी उज्वलविक्रम थापाले भैरहवा र पोखरामा जलनको उपचार हुने अस्पताल बनाउन सुझाव दिएका छन् ।

भैरहवा र पोखरामा अन्तर्राष्टिय विमानस्थल बनेको र विमानस्थलमा आगलागी भएमा उपचार गर्ने स्थान समेत नभएको यथार्थलाई अघि सार्दै समाजसेवी थापाले भनेका छन्, ‘भैरहवा र पोखरा विमानस्थलमा विमान दुर्घटना परेको खण्डमा आगो निभाउने दमकल त ल्याऔ जलन उपचार चाहिए कहा लाने,काठमाडौँ ?’

उनले अघि भनेका छन्, ‘जलन अस्पताल नै नभएको शहरमा अन्तर्राष्ट्रिय विमान स्थलरुनाटक कम गरौं येथार्थ आत्मसात गरौं।दुवै शहरमा तुरून्तै जलन उपचार कक्ष स्थापना गरौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति