भत्कियो ललितपुरमा गठबन्धन, एकीकृत समाजवादीको छुट्टै उम्मेदवारी

काठमाडौं, ११ वैशाख । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी घोषणा गरेको छ ।

‘गठबन्धन भत्कियो । हामीले अलग्गै उम्मेदवारी दिने निर्णय गरेको छौं’, सहइन्चार्ज अमृत तिम्सिनाले भने । उनका अनुसार, महानगरको मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्य उम्मेदवार बन्ने भएका छन् । सत्तारुढ दलहरुबीचको सहमति अनुसार ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसको भागमा परेको छ भने उपमेयर माओवादी केन्द्रको भागमा परेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति