मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं, १७ चैत्र । मन्त्रिपरिषद्‌को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमण जाने हुँदा विभिन्न जिम्मेवारी समेत आजको बैठकबाट बाँडफाँड गरिने एक मन्त्रीले बताए । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा देउवा शुक्रबार नयाँदिल्ली जाँदै छन् । देउवाले दोस्रो दिन भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्यसूची छ । नेपालबाट प्रधानमन्त्री स्तरको भारत भ्रमण चार वर्षपछि हुन लागेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति