काठमाडौं , १६ चैत । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सफल लिएका छन् ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष न्यायाधीश श्रेष्ठले सपथ दिएका हुन् । मंगलबार न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई नियुक्त गरेकी थिइन् । यसअघि श्रेष्ठ उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए ।
प्रतिक्रिया