काठमाडौँ, ६ चैत्र । भारतमा थप एक हजार ४८४ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा भारतमा १२९ जना संक्रमितको मृत्यु भएको छ ।यससँगै मृत्यु हुनेको संख्या ५ लाख १६ हजार ५१० पुगेको छ ।भारतमा हाल २९ हजार जना कोरोनाका सक्रिय संक्रमित छन् ।
भारतमा १५ सय कोरोना संक्रमित थपिए, १२९ को मृत्यु
प्रतिक्रिया