काठमाडौं, १ चैत्र । साउदी अरबका विदेशमन्त्रीसमेत रहेका राजकुमार फेसला बिन फरहान अल साउद नेपाल आइपुगेका छन् ।दुईदिने औपचारिक नेपाल भ्रमणका लागि उनी सोमवार काठमाडौँ आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालले साउदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

राजकुमार साउद राष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ताका साथै परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग बैठक गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया