प्रतिनिधि सभाको अर्को बैठक फागुन २९ गते बस्ने गरि स्थगित

 काठमाडौं, २२ फागुन ।  आजको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २९ गते दिउँसो १ बजे बस्ने गरि स्थगित गरेका हुन् । आज केही बेर बसेको बैठकले महाअभियोग सिफारिस समिति गठन गरेको छ।

आइतबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं प्रतिवेदन पेस भएको छ। त्यस्तै, जबरजस्ती करणी मुद्दामा पक्राउ परेका नेकपा एमालेका सांसद् निलम्बनमा परेको सूचना पनि आइतबारको बैठकमा पढेर सुनाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति