भारतमा सक्रिय संक्रमितको संख्या एक लाखभन्दा तल

काठमाडौँ, १८ फागुन । भारतमा थप ७ हजार ११९ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ३ हजार ७२३ जना निको भएका छन् भने ५५ जना संक्रमितको मृत्यु भएको छ ।यससँगै भारतमा भारतमा मृत्यु हुनेको संख्या ५ लाख १४ हजार १०९ पुगेको छ । भारतमा कुल संक्रमितको संख्या ४ करोड २९ लाख ३८ हजार १६४ पुगेको छ । तीमध्ये ४ करो २३ लाख २८ हजार २७३ जना निको भइसकेका छन् ।भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख भन्दा तल झरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board