भारतमा सक्रिय संक्रमितको संख्या एक लाखभन्दा तल

काठमाडौँ, १८ फागुन । भारतमा थप ७ हजार ११९ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ३ हजार ७२३ जना निको भएका छन् भने ५५ जना संक्रमितको मृत्यु भएको छ ।यससँगै भारतमा भारतमा मृत्यु हुनेको संख्या ५ लाख १४ हजार १०९ पुगेको छ । भारतमा कुल संक्रमितको संख्या ४ करोड २९ लाख ३८ हजार १६४ पुगेको छ । तीमध्ये ४ करो २३ लाख २८ हजार २७३ जना निको भइसकेका छन् ।भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख भन्दा तल झरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति