राष्ट्रपति भण्डारी पशुपतिनाथमा

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शन गर्न पाशुपत पुगेकी छिन् । महाशिवरात्रिको अवसरमा आज अपरान्ह उनी पशुपतिनाथको दर्शन गर्न पुगेकी हुन ।

महाशिवरात्रिका लागि दर्शनार्थीहरू मंगलबार बिहानैबाट लामवद्ध भई पशुपतिनाथको दर्शन गरिरहेका छन् । महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति