प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट घाइते भएका डाँगीलाइ थप उपचारका लागि काठमाडौं रिफर

काठमाडौं, १७ फागुन । सोमबार वीरेन्द्रनगरमा प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट घाइते भएका होटल व्यवसायी रणबहादुर डाँगीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । ३८ बर्षीया डाँगीलाई वीरेन्द्रनगरको देउती नर्सिङ होममा उपचार हुन नसकेपछि प्रदेश अस्पतालमा रिफर गरिएको थियो ।

प्रदेश अस्पतालले नेपालगन्ज मेडिकल कलेज रिफर गरेको थियो । त्यहाँ पनि सम्भव नभएपछि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौमा रिफर गरिएको उनकी पत्नी तुल्सा डाँगीले जानकारी दिइन् । एमसिसिको विरूद्वमा उत्रिएका बन्दकर्ताले विष्णु होटेलका सञ्चालक डाँगीलाई ढुंगा प्रहार गर्दा उनको टाउकोमा गहिरो चोट लागेको छ । डाँगीको अहिले सल्यक्रिया हुने तयारी भइरहेको पत्नी तुल्साले बताइन् ।

सोमबार वीरेन्द्रनगरमा प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट घाइते भएका होटल व्यवसायी रणबहादुर डाँगीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। ३८ बर्षीया डाँगीलाई वीरेन्द्रनगरको देउती नर्सिङ होममा उपचार हुन नसकेपछि प्रदेश अस्पतालमा रिफर गरिएको थियो । प्रदेश अस्पतालले नेपालगन्ज मेडिकल कलेज रिफर गरेको थियो । त्यहाँ पनि सम्भव नभएपछि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौमा रिफर गरिएको उनकी पत्नी तुल्सा डाँगीले जानकारी दिइन् । एमसिसिको विरूद्वमा उत्रिएका बन्दकर्ताले विष्णु होटेलका सञ्चालक डाँगीलाई ढुंगा प्रहार गर्दा उनको टाउकोमा गहिरो चोट लागेको छ । डाँगीको अहिले सल्यक्रिया हुने तयारी भइरहेको पत्नी तुल्साले बताइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति