संसद् भवनमा बसेको मन्त्रिपरिषद्ले गर्‍यो एमसिसीमा व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय

काठमाडौं, १५ फागुन । नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ।कार्यव्यवस्था परामर्श समितिको हलमा मन्त्रिपरिषद्को बैठक बसेको हो।

उक्त बैठकले एमसिसीमा व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय गरेको हो।प्रतिनिधि सभाको दोस्रो बैठकमा मन्त्रिपरिषद्को उक्त निर्णय प्रस्तुत गरिनेछ।त्यसपछि एमसिसी सम्झौतामा विस्तृत छलफल हुने र मतदानको प्रक्रिया सुरू गर्ने गरी तयारी भइरहेको संसद सचिवालयले स्रोतले जानकारी दिएको छ।

This image has an empty alt attribute; its file name is 274717323_1690821814589514_8660775722740233588_n_QgIi0yOFng-522x768.jpg
This image has an empty alt attribute; its file name is 274375265_666389291174285_1498385535593192168_n_BwfwWhybmk-535x768.jpg
This image has an empty alt attribute; its file name is 274343203_704137864284684_4938511573716667661_n_TvSpBXGyVt-545x768.jpg

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति