व्याख्यात्मक घोषणाले सम्झौतालाई परिमार्जन र विकसित गर्दैन : रिजाल

काठमाडौ, १५ फागुन । नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले एमसीसीका सन्दर्भमा गरिने व्याख्यात्मक घोषणाले सम्झौतालाई परिमार्जन वा विकसित गर्न नसक्ने बताएका छन्। तर, त्यस्तो घोषणा गर्नु अहिलेको बाध्यता भएको बताए।

‘एमसीसीका बारेमा जुनसुकै खालका व्याख्यात्मक टिप्पणी लेखिए पनि त्यसले अहिले भएको सम्झौतालाई न परिमार्जन गर्छ, न विकसित गर्छ। न त्यसलाई परिवर्तन गर्छ’, आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति