भारतमा २४ घण्टामा १० हजार कोरोना संक्रमित थपिँदा ११ हजार निको

काठमाडौं, १४ फागुन । भारतमा दैनिक थपिने कोरोना संक्रमितको संख्या दश हजारको हाराहारीमा झरेको छ।पछिल्लो २४ घण्टामा १० हजार ३९९ जना संक्रमित थपिएका छन् भने ११ हजार ७७४ जना निको भएका छन् ।यही अवधिमा २५४ जना संक्रमितको मृत्यु भएको छ। भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख १३ हजार ५१२ पुगेको छ।हाल भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ३२ हजारभन्दा तल झरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति